भैरहवा २४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले राजा ज्ञानेन्द्र देखि नेत्र बिक्रम चन्द समेत अटाउने ठाउ बनाउनु पर्ने बताएका छन ।लुम्बिनी पे्रस क्लबले बिहीबार रुपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता बोहराले सबै अटाउने ठाउ बनाउन नसक्दा मुलुक समस्याको भुमरीमा फस्दै गएको दावी गरे ।हामीले सबै अटाउने ठाउ…