कपिलवस्तु १८ मंसिर ।कपिलवस्तुको सुद्धोदन गाउपालिका– १ मा ३ दिन अघि संचालनमा आएको पतरिया बर्थिङ सेन्टर संचालन भएकै दिन सुत्केरी भएका ३ महिलालाई सम्मान गरिएको छ । वडा कार्यायले स्थानीय महिला शसकला कुर्मी, संगीता केवट र कलावती यादवलाई सम्मानित स्वागत र सम्मान गरेका हो । ३ जाले नै त्यहा बच्चा जनएका थिए । वडा सचिव…