कपिलवस्तु २१ कार्तिक । कपिलवसतुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक बर्ष २०७७/०७८ को तीन महिनामा लक्ष्यका तुलनामा ३ गुना राजस्व संकलन भएको छ । चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनामा गरी कुल ३६ करोड १ लाख १६ हजार ७१९ रुपैया सकलन भएको हो । चालु आर्थिक बर्षको ३ महिनाकालागि १२ करोड ११ लाख…