गुल्मी कार्तिक २२गुल्मीमा लगाईएको कफी खेतीमा सिन्दुरे रोग देखा परेको छ । जिल्लाका विभिन्न स्थानमा लगाईएकौ कफी खेतीमा सक्रांमक मानिएको सिन्दुरे रोग देखा परेको हो ।जिल्लाको गुल्मीदरबार गाउँपालिका र छत्रकोट गाउँपालिकाका केही स्थानमा सिन्दुरे रोग देखा परेको कफी विकास केन्द्र गुल्मीले जानकारी दिएको छ । केन्द्रले दरबार गाउँपालिकाको वडा नं १ बलिथुममा अनुमगनका क्रममा सकांस्पद…