काठमाडौँ २८ कार्तिक। सशस्त्र प्रहरी बल नेपालले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार गोलबजार नगरपालिका–६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–१२ बस्ने २५ वर्षीय धिरज यादव, सञ्जय यादव र कल्याणपुर नगरपालिका–७ बस्ने २४ वर्षीय विम्लेन्द्रकुमार नायक रहेको सशस्त्र…