काठमाडौं, २४ असार । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले लकडाउन (बन्दाबन्दी) अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कोभिड–१९ का कारण यतिबेला समग्र उद्योगी, व्यवसायीहरु निकै कठिन अवस्थामा पुगेको जनाउँदै बैंक ब्याज र घरभाडा मिनाहा गर्न माग गरी सङ्घर्षको घोषणासमेत गरेको छ । महासङ्घले पहिलो चरणको आन्दोलनअन्तर्गत यही…