कपिलवस्तु १७ असार ।कपिलवसतु नगरपालिका वडा नम्बर ३ ले कोरोना विपदमा बनाईएको क्वारेन्टाईन लगायतमा भएको खर्च सार्बजनिक गरेको छ । वडाध्यक्ष प्रकाश गैरेको अध्यक्षतमा तौलिहवा स्थित वडा कार्यालयमा बसेका वडा बैठकले सो खर्च पारित गरी पत्रकार सम्मलेन मार्फत सार्वजनिक गरेको हो । बिभिन्न १३ शीर्षकमा कुल ४ लाख १९ हजार खर्च भएको बिवरण सार्वजनिक गरिएको हो…