कपिलवस्तु २७ जेष्ठ । पश्चिमाञ्चल सिमेन्ट उत्पादक सघंले सिमेन्टमा मुल्य वृद्धि गर्ने जनाएकोछ । क्लिकर उत्पादनलाई आवश्यक पर्ने कच्चा पद्धार्थ ,चुन ढुगां खानीबाट ढुवानी गर्न नसकिएको ,बर्षाले बाटो बन्द हुने ,कच्चा पद्र्धाथको अभावमा उत्पादन गर्न नसकिने भएकोले मुल्य वृद्धि हुने जनाएको हो । सघंले एक प्रेस विज्ञप्ती जारी गर्दै मुल्य वृद्धिहुने जानकारी दिईएको छ ।…