दाङ २० असार । प्रदेश ५ को अधिकांश वजेट र सेवा सुविधा दाङमा केन्द्रित गर्न ३ वर्ष सम्म अनवरत रुपमा सफल प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलको गृह जिल्लामा एउटा नयाँ रडाको शुरु भएको छ । दाङका बिभिन्न पालिकाका मेयरले फेसबुक मै स्टाटस लेखेर मुख्यमन्त्रीको ब्यवस्थापनमा प्रश्न उठाएपछि यस्तो विवाद सतहमा आएको हो ।…