रौतहट, १२ बैशाख । लामो लकडाउनका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन् । मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो ।उक्त पोखरीमा झण्डै १० लाख बराबरको माछा रहेको यादवद्वयले बताएका छन् । अझै लकडाउन लम्बिने र दाना नपाए आफूले पालेका…