गुल्मी २५ असोज ।पार्टीको आकार सानो वा ठूलो हुन सक्छ । राजनैतिक कद होचो वा अग्लो हुन सक्छ । तर यतिबेला २ पाटीका समान पदमा रहेका यूवा र विधार्थी राजनीतिवाट उदाएर केन्द्रिय अध्यक्ष चलाएका २ नेता गुल्मी २ मा पहिलो पटक टकराव पूर्ण प्रतिस्पर्धामा सामेल भएकाछन् । ती २ नेता हुन् गोकर्ण विष्ट र रामकुमारी…