बुटवल १२ असोज,। लुम्बिनी प्रदेशसभाले प्रदेशसभाका निवर्तमान सदस्यहरुका लागि आयोजना गरेको सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम विवादित भएको छ ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागूू भइसकेको छ । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकको बन्द सूची बुझाएपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने बताइसकेको छ ।तर…