कपिलवस्तु १० साउन ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तु,ईलाका प्रहरी कार्यालय कृष्णनगर र ईलाका प्रहरी कार्यालय बहादुरगंजको सक्रियतामा शनिवार भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको ३९ वटा चौपाय रागा (पाडा) बरामद भएका छन् । ती रागाको अन्दाजी मुल्य रु.६लाख ३० हजार बराबरको रहेको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिनु भयो । प्रहरीद्धारा नियन्त्रण गरी आबश्यक कारवाहीको…