कपिलवस्तु २२ जेठ।कपिलवस्तुको तौलिहवा स्थित साथी संस्थाद्धारा संचालित आश्रय गुहलाई हात धुने टंकी हस्तान्तरण गरिएको छ । कोभिड दोश्रो लहर रोकथामकालागि ५ सय लिटर क्षमतको सो टंकी हस्तान्तरण गरिएको हो । भिएसओको सहयोगमा कोभिड १९ रेस्पोन्स प्रोग्राम अन्र्गत माहुरी होमको अगुवाईमा सो टंकी कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले साबुन पानीले हात धोएर उदघाटन गरेका थिए…