कपिलवस्तु २७ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक भएको वताइएको छ । लुम्विनी अक्सिजन उद्योग रुपन्देहीवाट दैनिक रुपम ५० देखि ८० सिलिण्डर आउने गरी भएको संझौता अनुरुप भरेर सोमवार विहानै तौलिहवामा पठाउन तयार पारिएका सिलिण्डर गएराती रुपन्देही प्रशासनको आदेश भन्दै उद्योगवाट कव्जामा लिएर प्रदेशिक…