बुटवल ३१ बैशाख । प्राण वायू अक्सिजन अभावले अस्पतालमै बिरामीको उपचार रोकिएपछि रुपन्देहीमा विभिन्न स्थानबाट आपतकालीन अक्सिजन जुटाउन थालिएको छ । बिहीबार चितवनबाट १ सय ५० थान भरी अक्सिजन सिलिन्डर ल्याइएको छ । ती सबै सिलिन्डर भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।यता नयाँ वर्षको सुरुवातसँगै रुपन्देहीमा कोरोना…