कपिलवस्तु ११ जेठ ।कोरोना महामारीको दोश्रो लहरको रोकथामको लागि जारी लकडाउनका कारण सम्पुर्ण होटल तथा रेष्टुरेन्टहरु बन्द भएको अवस्थामा बहादुरगंज स्थित शिवराज अस्पतालमाबिरामी, कुरुवा र आइसोलेसनका संक्रमितहरुलाई निःशुल्क खाना उपलब्ध गराउन “भोजनालय” संचालन गरिएको छ । एसोसिएसन अफ नेपाली तराई इन अमेरिकाको सहयोग तथा कृष्णनगर नगरपालिकाको सहकार्यमा आजदेखी फुड किच्चन संचालनमा आएको हो । एक कार्यक्रममा बिच…