कपिलबस्तु ६ मंसिर । बिधलयमा माक्स नलगाई आएका विद्यार्थीलाई मास्क उपलब्ध गराउन र अनिवार्य रुपमा सावुन पानीले हाते धुने ब्यवस्था गर्न कपिलवस्तुको बाणगंगा ,शुद्धोधन र कपिलवस्तु नगरपालिकाका सामुदायिक विद्यायलहरुलाई मास्क र सावुन वितरण गरिएको छ । साइन रेसुङा बैकको २ लाख ५० हजार लगानीमा सबै विद्यालयलाई विद्यार्थीका अनुपातमा मास्क र सावुन वितरण गरिएको हो । लुम्विनी प्रदेश…