कपिलवस्तु १८ कार्तिक ।कपिलवस्तुमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ।सोमबार राती १० बजे नेपालतर्फ लागूऔषध छिराउँदै गर्दा यशोधरा गाउँपालिका ५ सुठौली नाकाबाट पक्राउ गरिएको हो। लागूऔषध सहित कपिलवस्तु नगरपालिका १० बस्ने वर्ष २३ को दीपु सिंह समातिएका हुन्।सिंहले १४ बटा पुरियामा पोको पारी लुकाएर ल्याउँदै गरेका थिए। बरामद गरेको लागूऔषधको तौल…