दाङ १६ मंसिर । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी व्यवस्थापनका लागी तयारी थालेको छ । दाङको राप्ती उपत्यका क्षेत्र स्थायी राजधानी घोषणा भएसँगै व्यवस्थित सहर निर्माणको तयारी थालीएको छ । एक वर्षमा गुरुयोजना बनाएर भौतिक संरचना निर्माणको काम थालनी हुने छ । सरकारले स्थायी राजधानीका लागी आवश्यक पर्ने भौतिक संरचना निर्माणका लागी गुरुयोजना तयार…