बुटवल १९ जेठ । तिलोत्तमा नरपालिकामा जारी चौथो संस्करणको ‘नगरउप प्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रम २०८१’ अनुसार उत्कृष्ट ९ जना उद्यमी छनौटमा परेका छन् । प्रतिष्पर्धाको आधारमा उनिहरुले ल्याउने योजना, विषय बस्तुसहित छनौट गरी उत्कृष्ट उद्यमीलाई १ लाख रुपैयाँ पुरस्कार दिने गरी सुरुवात भएको यो कार्यक्रमको चौथो संस्करणको यहि जेठ २४ गते मणिग्राममा…