कपिलवस्तु ११ जेठ ।प्राचिन कपिलवस्तुको तिलौराकोटमा २५६८ बुद्ध जयन्ती र प्रसुति उत्सव मनाईएको छ । सो क्रममा प्राचिन घटनाको झझल्को दिने गरी शुक्रवार शिशु बुद्ध सहीत ल्म्बिनीबाट प्राचिन कपिलवस्तुको तिलौराकोट रथ यात्रा निकालिएको हो । लुम्बिनी विकास कोषका सदस्य राम नरेश कोहार, परिषद सदस्य गोपी कृष्ण शर्मा लगायतको टोली शनिवार बिहानै बेवी बुद्ध लिन लुम्बिनीको…