कपिलवस्तु २० कार्तिक । प्रमुख प्रशासकिय अधिकृत कुट्ने शुद्धोधन गाउपालिकाका उपमेयर होम प्रकास कुर्मी विरुद्धको जाहेरी प्रहरीले ४ दिनपछि मात्र बुझेको छ । प्रहरी उपरिक्षक नवरत्न पौडेलले भन्नु भयो पहिले पीडित पक्ष प्रमुख प्रशासकिय अधिकृत कृष्ण ज्ञवालीवाट निवेदन मात्र आएको थियो । हिजो राती मात्र जाहेरी आयो जाहेरी बुझेका छौं अध्ययन हुदैछ सरकारी वकिलको रायपछि…