कपिलवस्तु, ०५ असोज । बाणगंगा नगरपालिकाका व्यवसायीहरुलाई खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजना र खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको प्राविधिक सहयोगमा खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो । उक्त प्रशिक्षण कार्यक्रम बाणगंगा नगरपालिका अन्तरर्गतका होटल व्यवसायी, मिष्ठान…