पाल्पा २६ साउन । रिब्दिकोट गाउँपालिका( ४, भैरवस्थानका किसानहरु यतिबेला अकबरे खुर्सानीको व्यवसायिक खेतीमा व्यस्त छन् । अकबरे खुर्सानीको व्यवसायिक खेती सुरु गरेका भैरवस्थानका ६५ जना किसानहरु यतिबेला खुर्सानी खेतीबाट राम्रो आम्दानी हुन लागेपछि किसानहरु निकै खुसी देखिएका छन्। रिब्दिकोट गाउँपालिकाको मोल्चिङ मा ५०५ अनुदान र किसानहरुको ५०५ गरि अनुदानमा अकबरे खुर्सानी खेती गर्दै आएका…