बुटवल ८ साउन । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति तय गरेको छ । एमालेले आगामी भदौ र असोजमा प्रदेश अधिवेशन गर्ने भएको हो ।एमालेका अनुसार कोशी प्रदेशको अधिवेशन असोज १२–१३ गते हुनेछ भने मधेश प्रदेशको असोज ५ र ६ गतेका लागि तोकिएको छ । त्यस्तै बागमती प्रदेशले अधिवेशन असोज ८–९ गते हुनेछ ।भदौको १६ र…