काठमाडौं ३ भदौ । मुस्ताङको कागबेनीमा पहिरो पन्छाउँदा डेढ करोड रुपैयाँ भेटिएको छ । आइतबार आएको बाढी तथा पहिरो पन्छाउने क्रममा डेढ करोड रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।बाढीले बगाएर ल्याएको रकम आज फेला परेको हो ।बाढीले बगाएको प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रकम फेला परेको हो। प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको गेग्रान…