रुपन्देही २२ असोज । रुपन्देही उद्योग संघको २२ औ अधिवेशनबाट माधव पौडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा माधव पौडेलको एकल उम्मेदवारी परेको थियो । पौडेल निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको भएपनि महासचिव पदमा भने…