कपिलवस्तु १४ कातिक। सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा सुर्य कुमारी शाही निर्वाचित भएकी छन् । संस्थाको २५ र्औं साधारण सभा तथा १२ औं अधिवेशनबाट शाही आगामी २ वर्षका लागी सर्व सहमती अध्यक्षमा निर्वाचित भएकी हुन् ।जसको उपाध्यक्षमा त्रिलोचन घिमिरे, सचिवमा हरिलाल शर्मा, सहसचिवमा दुर्गा अर्याल र कोषाध्यक्षमा शोभा आचार्य निर्वाचित भएका छन् । भने कार्य…