बुटवल, ८ कार्तिक । लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत संचालित एमविएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार मार्दी हिमालतर्फ प्रस्थान गरेका छन ।विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्य अन्तर्गत उपप्राध्यापकद्वय इन्द्र चापागाईं र नवराज भण्डारी सहित ४० जना विद्यार्थीको टोली सोतर्फ प्रस्थान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले यात्रा…