कपिलवस्तु २५ चैत ।संघीय सांसद अत्तहर कमाल मुसलमानले नेपालमा नाफारहित सामुदायिक संस्था सञ्चालन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । सांसद कमालले नाफारहित संस्थाहरुमा राज्यको चासो एवं लगानी कम हुने र समुदायको उपस्थिती पनि सशक्त नहुने हुँदा यस्ता संस्थाहरु सञ्चालनमा जटिलता आइरहेको बताउनु भयो । कपिलवस्तुको बाणगंगा स्थित सिद्धार्थ क्याम्पसको ११ औं क्याम्पस सभालाई सम्वोधन गर्दै कमालले…