पाल्पा १८ पुस ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले भारतीय इशारामा संसदको विघटन भएको आरोप लगाउनेहरु नै नेपालमा राजनीति गर्ने भारतीय दूत रहेको वताउनु भएको छ । उहाले नेकपा भित्रै विकसीत भएको नेतृत्व अपदस्त गर्ने तयारीको प्रतिवाद स्वरुप प्रतिनिधी सभा विघटन भएको स्पष्ट पार्नु भयो । नेपाल पत्रकार महासङ्घ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले…