कपिलवस्तु२६ मंसिर ।कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा बस सेवा सुरु गरिएको छ । लम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको रु २५ लाखको लागतमा ३७ सिट क्षमता भएको बस संचालन गरिएको हो । क्याम्पसमा अध्यानरत विद्यार्थीलाई सहज होस भन्ने उद्देश्यले बस संचानलमा ल्याइएको क्याम्पस संचालक समितिका अध्यक्ष लंक हमालले…