कपिलवस्तु २७ चैत्र, हथौसा लिटल स्टार बोडिङ स्कुल कपिलवस्तुको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण सोमवार एक सभ्य समारोहका विच गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले निजि विद्यालयहरुको गुणस्तर अब्बल बन्दै गएको बताउनु भयो । लिटल स्टारले शिक्षाको गुणस्तरमा फड्को मारेको बताउदै आगामी दिनमा अझै राम्रो गर्न सुझाव दिनु…