दाङ ७ जेठ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा गाउपालिका र ब्यवस्थापन समितीका छुटटा छुटटै प्र.अ. भएपछि पोशाक र पुस्तक सहित गेटमा ताला लगाएर विधार्थीको धना दिदै आएका छन् र्। प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । अहिले विद्यार्थी…