कपिलवस्तु ५ फागुन । सरकारले ८ वटा नयाँ औधोगिक ग्राम थप्ने निर्णय गरेको छ भने नेपाल इन्जिनियरिङ परिषद्मा अध्यक्ष सहितको नियुक्तीको समेत निर्णय गरेकोछ । सोही बैठकलेसंसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ।फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।शुक्रवार मन्त्रिपरिषद्का…