कपिलवस्तु १० पुस । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा नेकपा एमालेका अध्यक्ष डम्मर शर्माले कपिलवस्तु सहित देशभरमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएकोछ । क्रिसमस, विश्वभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो ।इसाई धर्मका अनुयायीहरूले हरेक वर्षको डिसेम्बर…