बिकास थापाकपिलवस्तु १४ असोज ।झण्डा माबि भन्ने बित्तिकै राम्रो पढाई हुन्छ भन्ने पर्याबाची नाम रहेपनि अहिले भने गुणस्तरमा केही कमजोरी देखिएको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । बाणगंगा ५ स्थित झण्डा माबिले आयोजना गरको सहयोगिदाता सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले शैक्षिक स्तर बढाउन सञ्चालक समिति र प्रध्यानध्यापक सक्रिय भएर…