कपिलवस्तु २ असोज ।कपिलवस्तुको बाणगंगा नगरपालिका शुसासनमा देशकै पहिलो भएर पुरस्कार पाएको नगर हो । तर यहाको शिक्षा शाखाको नेतृत्व गर्ने र मातहतका कतिपय विधालयका प्र.अ.हरु शिक्षकको नियुक्ती , सरुवा र दरबन्दी मिलानमा आर्थिक चलखेल गरेका कारण विवादमा आउने गरेका छन् । पछिल्लो पटक महेन्द्र मावि कोपवामा कम्प्यूटर विषय ,अंग्रेजी विषय र साइन्स अन्तर्गत रसायन…