उपकुलपति लामिछानेको आवासगृहमा तोडफोड

घोराही १९ मङसिर । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायतका विभिन्न शाखामा तालावन्दीका साथै विद्यार्थीले उपकुलपति यादवप्रसाद लामिछानेको आवासगृहमा तोडफोड गरेका छन् ।केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह ९विएएमएस० अध्ययनरत विद्यार्थीले आइतबार तोडफोड गरेका हुन् । तोडफोडबाट आवासगृहको सिसाको झ्याल, ढोका फुटेको छ । गाडीमा पनि क्षति भएको प्रहरीले जानकारी दिएको छ…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६