माधव बेल्वासेचन्द्रौटा,२२ साउन। विभिन्न प्रलोभनमा पारि भारत हुँदै तेस्रो मुलुक सम्म पुराई महिला तथा बालबालिकाहरूलाई बेचबिखन हुने क्रम बढ्दोे छ । मोबाइल तथा सामाजिक सञ्जाल दुरुपयोग गरी युवतीहरूलाई विभिन्न बहानामा वर्षे नि सयौँको सख्यमा पु¥याउने र शोषण गर्ने गरेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर नाका बाट शान्ति पुनस्र्थापना गृहले एक वर्षमा २ सय ८० जना…