बुटवल १७ चैत्र । गाउको सिंहदरवारको चमत्कार रुपन्देहीको सैनामैनाले देखाएको छ । नगरका बिपन्न परिवारलाई नमुना घर बनाएर हस्तान्तरण गरेपछि यस्तो देखिएकोहो ।वर्षौदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरवार विहिनहरुलाई बस्नका लागि रुपन्देहीको सैनामैना नगरपालिकाले नमुना घर निर्माण गरेर हस्तान्तरण गरेको छ।वर्षौदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरवार विहिन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरि…