कपिलवस्तु, २१ साउन ।केन्द्र प्याब्सनले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा बुद्धभूमिको पारिजात पब्लिक स्कुल सिनियर र जुनियर दुवैमा प्रथम भएको छ । गोरुसिङ्गेमा शुक्रबार सम्पन्न छनोट चरणमा बुद्धभूमि प्याब्सन अन्तर्गत पारिजात पब्लिक स्कुल सिनियर र जुनियर दुवैमा प्रथम स्थान हाँसिल गर्न सफल भएको हो । प्रतियोगितामा बुद्धभूमिका ६ वटा विद्यालय विच प्रतिस्प्रधा भएको थियो । अतिरिक्त…