कपिलवस्तु १२ साउन।नेपाल प्रहरीले कपिलवस्तुमा एक बर्षको अवधिमा अबैधरुपमा भित्राइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ । गत आर्थिक बर्ष २०७७/७८ मा प्रहरीले भारतबाट अबैधरुपमा भित्राइएका कुल ५ करोड ७० लाख ३७ हजार ३७५ रुपैयाको बिभिन्न माल सामान बरामद गरेको हो । आर्थिक बर्ष २०७६/०७७ मा जम्मा १ करोड २ लाख१९…