काठमाडौँ ९ असार । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले जे पनि हुनसक्ने बताएका छन् । पार्टीबाट राष्ट्रिय सभामा सदस्य रहेकाहरूलाई भक्तपुरको बालकोटस्थित निवासमा बोलाएर ओलीले आगामी संघीय र प्रदेश निर्वाचनमा एक्लै जाने तयारी थाल्न र आकस्मिक निर्णय हुनसक्ने कुरालाई मध्यनजर…