रोल्पा ३ चैत्र । रोल्पामा आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धनको टुंगो नलाग्दा उम्मेदवार छनोट प्रक्रिया प्रभावित भएको छ । पहिले गठबन्धनको टुंगो लागेपछि मात्रै पार्टीका उम्मेदवार छनोटमा सहज हुने स्थानीय नेताको भनाइ छ । जिल्लामा गठबन्धनको मुख्य दल माओवादी केन्द्रले सहयात्री दलहरुबीच समन्वय र निरन्तर सम्पर्क गर्दै आएको छ ।तर गठबन्धनका सन्दर्भमा जिल्ला…