कपिलवस्तु १६ पुस -नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको दोस्रो सचिवालय बैठक सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ । बैठकले रिर्पाेटिङ्, मनोनित तथा जिम्मेवारी समेत प्रदान गरेको छ । जस अनुसार जिल्ला कमिटिको सह–संयोजको जिम्मेवारी अन्जित खनाललाई प्रदान गरिएको छ भने सचिवको…