कपिलवस्तु १ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव लुम्विनीमा जिल्लाहरुमा राम्रोसंग परेकोछ ।पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आयोजना गरेको थियो । नेकपाले मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि नेपाल बन्दको घोषणा गरेको हो । बन्दका कारण देशभरका सार्वजनिक यातायात, शैक्षिक संस्था,…