काठमाडौं, १६ साउन । नेपाली फिल्म प्रेम गीत ३ भारतमा पनि सोही नामबाट प्रदर्शनमा आउने भएको छ। यसअघि 'विश्वजितम' नामबाट प्रदर्शनमा आउने भनिएको फिल्मको नाम 'प्रेम गीत ३' नै रहने भएको हो। फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। निर्माण टोलीले भारतका लागि नयाँ पोस्टर सार्वजनिक गरेको छ। जसमा ट्रेलर सार्वजनिक हुने मिति…