शोभाखर पन्थी अर्घाखाँची ४ भदौ ।सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले हाम्रा चाडपर्व नेपाली संस्कृतिका धरोहर भएको बताउनुभएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड सनपा ७ खाँचीकोट द्वारा सन्धिखर्कमा आयोजित अन्तर समुह तीज गीत प्रतियोगिताको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले नेपाली कला , संस्कृति संसारमै उत्कृष्ट भएको भन्दै यसको संरक्षण र सम्बर्द्धनमा सबै पक्ष…